ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
मेरोन्यूज
२०८३ वैशाख ९ गते १३:५२

काठमाडाैं । घरेलु मैदानमा सुरु भएको ओमनविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ले जितका लागि २८१ रनको लक्ष्य पाएको छ।
बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८० रनको योगफल तयार पारेको हो।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया