आइतबार, वैशाख २७, २०८३

एमसीसीको पक्ष वा विपक्ष उभिने विषयमा निर्णय लिन जसपाकका नेताहरु छलफलमा

मेरोन्यूज २०७८ फागुन १५ गते १३:१८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा निर्णय लिन अहिले सिंहदरबारमा भेला भएका छन् ।

Advertisement
NiccNicc

जजसपाभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । अध्यक्ष उपेन्द्र यादव भने त्यस विषयमा मौन रहँदै आएका छन् । बैठकले एमसीसीको पक्ष वा विपक्ष उभिने भनेर आधिकारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया