पल शाहले भने : व्यवहार मिलाउँदा प्रहरीकहाँ जान ढिला भयो (भिडियोसहित)

काठमाडौँ । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी नियान्त्रण्मा रहेका छन् । उनी आफै जाहेरी परेको जिल्ला तनहुँको प्रहरी कार्यालय पुगेसँगै उनलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।
उनले आफू अस्वास्थ्य भएकाले केही दिन ढिला भएको समेत बताएका छन् । ‘अहिले मेरो अवस्था ठिक छ, मैले सबै घर व्यवहार पनि मिलाउनु पर्ने थियो, म प्रहरीकहाँ गएपछि जे पनि हुने अवस्था थियो, त्यसैले केही दिन ढिला हुन पुग्यो,’ एक भिडिओ सन्देशमा उनले भने, ‘मैले गर्दा कतिलाई कठिन भएको होला, यसका लागि माफी माग्न चाहन्छु ।’
उनले आफूले कानुनलाई सघाउने बताउँलै आफूसँग भएका सबै प्रमाण पेश गर्ने बताए । उनले आफूलाई फसाइएको बताए । उनले भने, ‘पूरै पहिलो दिनदेखि नै फसाउँदै–फसाउँदै मलाई यहाँसम्म ल्याइपुर्याएको छ ।’
उनले आफूलाई आफू अभिनित फिल्म दर्शकसँग बसेर हेर्ने इच्छा भएको बताए । उनले अदालतले जुन निर्णय गर्ने भए पनि आफूले स्वीकार्ने बताएका छन् ।
















दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया