एमालले आज पनि गर्यो संसद बैठक अवरुद्ध, नाराबाजी जारी
मेरोन्यूज
२०७८ फागुन १५ गते १५:०९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर’ भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर’ भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
सभामुखको भूमिकाप्रति प्रश्न गर्दै एमाले सांसदहरूले यसअघिको बैठक पनि अवरुद्ध गरेका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया