एमसीसी सम्झौता सविधानभन्दा माथि छैन
मेरोन्यूज
२०७८ फागुन १५ गते १८:०१

काठमाडौं । नेपाली कांग्रेसका सासद गगनकुमार थापाले एमसीसी सविधानभन्दा माथि नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै थापाले एमसीसी सविधानभन्दा माथि नहुने बताएका हुन् ।
यो कानुन अन्तकालसम्म लागु हुने हावादारी कुरा नगर्न उनले आग्रह गरे । २०१९ मा अर्को सम्झौता नगरेको उनले प्रस्ट पारे । उनलेभने,पुर्व कार्यान्वयनको चरणमा संसदबाट पास गरेर मात्र लागु गर्ने भनेका हौं ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया