सोमबार, पुष २८, २०८२

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

मेरोन्यूज २०८२ पुष २७ गते १२:२२

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको हो ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए ।

प्रतिक्रिया