रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर घुससहित पक्राउ
मेरोन्यूज
२०७८ फागुन १५ गते १८:३३
गौर । रौतहटको देवाहीगोनाही नगरपालिकाको मेयर घुससहित पक्राउ परेका छन् । उनलाई नगरपालिका कार्यलयबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
नगर प्रमुख धरमेन्द्र पटेल झण्डै ४ लाख हाराहारी पैसा घुस लिदाँलिँदै पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ । उनलाई केही बेरमा सार्वजनिक गर्ने तयारी भईरहेको छ ।
उनी उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष पनि हुन् ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया