एमसीसीकाे ब्याख्यात्मक घोषणाप्रति चार सांसद असन्तुष्ट
मेरोन्यूज
२०७८ फागुन १५ गते २०:५८

काठमाडौं । ब्यवस्थापिका संसदबाट एमसीसी अनुमोदन गर्न नहुने भन्दै विरोध भएपछि गरिएको १२ बुँदे ब्याख्यात्मक घोषणाप्रति चार सांसद असन्तुष्ट देखिएका छन् ।
सम्झौतालाई एकपक्षीय रुपमा गरिएको घोषणाको अर्थ नहुने भन्दै एमाले सांसद भीम रावल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले ब्याख्यात्मक घोषणा अर्थहिन भएको टिप्पणी गरेका हुन् ।
उधारो घोषणाबाट विश्वास हुने ठाउँ नहुने भन्दै उनीहरुले एकपक्षीय घोषणाको अर्थ नहुने बताएका छन् ।
सांसद पोखरेलले एमसीसी प्रस्ताव आज अनुमोदन नगरी अमेरिकाको जवाफ आएपछि मात्रै छलफल गर्न माग गरे ।
सम्बन्धित
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया