अन्ततः एमसीसी सम्झौता संसदबाट पारित
मेरोन्यूज
२०७८ फागुन १५ गते २१:०२

काठमाडौँ । अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको छ ।
एमसिसी सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाको बैठकमा दफावार छलफल भएर संसदवाट अनुमोदन गरिएको छ ।
ब्याख्यात्मक घोषणा गर्दै एमसीसी प्रस्ताव संसदबाट पारित भए लगत्तै संसद बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन १८ गते बुधबार विहान ११ बजे बस्ने सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
सम्बन्धित
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया