संसद भवनअगाडि शंकास्पद वस्तु फेला
मेरोन्यूज
२०७८ फागुन १६ गते ११:१८

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरिएको छ ।
यही क्रममा आज देशका विभिन्न भागमा शंकास्पद वस्तुहरू भेटिएका छन् । जसमा संसद भवनअगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । शंकास्पद वस्तु भेटिएसँगै सुरक्षा निगरानी बढाइएको छ ।
उक्त वस्तुलाई डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया