मंगलबार, चैत १०, २०८२

एमसीसीमाथि ठूलो राजनीति भयो : केपी ओली(पूर्णपाठ)

मेरोन्यूज २०७८ फागुन १७ गते १३:४८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि ठूलो राजनीति भएको बताएका छन् । उनले पहिले नै एमसीसी प्रतिनिधिसभा (संसद)मा अनुमोदन गर्नु पर्ने गरी व्याख्या रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘एमसीसीभित्र राजनीति नगरी एउटा विकास परियोजनाको रुपमा अगाडि बढाउनु पर्ने थियो, यसमाथि राजनीति भयो,’ अध्यक्ष ओलीले भने, ‘हामीले देखेका छौँ, जनतालाई धम्की दिएर, अनेक अभिव्यक्ति दिएर एमसीसी असाधारण गतिविधि भएको बताउँदै आफ्नो कार्यकर्तालाई सडकमा उतारे, बनाएको सडक भत्काए ।’

प्रतिक्रिया