केपी ओलीलाई ज्ञान हुनुपर्यो नि व्याख्यात्मक घोषणा के हो भन्ने

काठमाडौं । नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई लोकतन्त्रप्रति कुनै सम्पर्णभाव नरहेको बताए । मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भईरहेको दुई तिर्हाइको सरकार केपी ओलीको दम्भका कारण ढलेको उनको दाबी छ । उनले केपी ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रम छर्ने बाकेक केही नरहेको भन्दै भ्रसना गरे । उनलेभने,‘केपी ओलीमा देशभक्ति भावना छैन् ।’
उनले पछिल्लो समय एमसीसी आफै अगाडी बढाउँने तर पास गर्ने समयमा शर्थमाथी शर्थ राख्ने ? नेकपा एस खारेज गरि देउ, मुख्यमन्त्री मेरो फलानो व्यक्ति बनाईदेउ, सभामुख निकाल भन्ने कस्तो ? कुरा हो । ’ केपीलाई आफुसँग तर्कको मैदानमा आउन उनले चुनौति दिए ।
केपी ओलीले एमसीसीको व्याख्यात्मक घोषणा भनेर जनतालाई भ्रम छरेरको भन्दै हिडेका छन् त्यस्तो ज्ञान नभएका अज्ञानीले मात्र भन्ने उनले टिप्पणी गरे ।
‘ केपी ओलीलाई एउटा रिस छ,मलाई प्रधानमन्त्रीबाट हटाए ? मलाई र झलनाथजी पनि पार्टीबाट हटाएको होइन् ?त्यसलाई हामीले रिस लिएर भयो’ उनले भने ।
‘
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया