एमसीए नेपालले माग्यो कर्मचारी (सूचीसहित)
मेरोन्यूज
२०७८ फागुन १८ गते ९:०३

काठमाडौ । नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी वीच भएको सम्झौता नेपालको संसदले पारित गरेसँगै योजना कार्यान्वयनका लागि नेपालमा रहेको एमसीए नेपालले कर्मचारी माग गरेको छ । एमसीए नेपालले प्रोजेक्ट म्यानेन्जर, म्यानेन्जर, लिड इन्जिनियर देखि अफिस असिस्टेन्टसम्म का कर्मचारी माग गरेको छ
समग्रमा उसले १० जना कर्मचारी माग गरेको हो ।
हेर्नुस सूची

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया