आन्तरिक विप्रेषणको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने
मेरोन्यूज
२०७८ फागुन १८ गते २१:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स) को सीमा घटाएको छ ।
स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाइएको हो ।
अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो ।
यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।
सम्बन्धित










तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
प्रतिक्रिया