नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
मेरोन्यूज
२०८२ फागुन २३ गते १२:१४

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अच्युतम लामिछाने निर्वाचित भएका छन् ।
लामिछानेले ३२ हजार ५४ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का केशवराज पाण्डेले आठ हजार २८५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गरे ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया