माअोवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
मेरोन्यूज
२०७८ फागुन २० गते १३:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला गरी सुरु भएको हो ।
बैठक राष्ट्रियसभा गृहमा बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि पार्टीमा देखिएको विवादका बारेमा समेत बैठकमा छलफल हुने भएको छ ।
नेताहरू आन्तरिक छलफलमा रहेकाले बैठक ढिला सुरु भएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।
सम्बन्धित















केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
कति छ आज विदेशी मुद्राको भाउ ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया