रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मेरोन्यूज
२०८३ वैशाख २७ गते २०:५७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित
















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया