जेसीभी दुर्घटनामा सहचालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २० गते १३:४५
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी १२ खहरे केरा बारी छापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास ६ का १८ वर्षीय रोहित आले मगरको घटना स्थलमै मृत्यु भएको हो ।
निर्माणाधीन मध्य पहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब सय मिटर तल खसेको बस्नेतले बताए । चालक बाँके राप्ती सोनारी ४ का २२ वर्षीय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया