माओवादी बैठकको मुख्य विषय एमसीसी, कस्ता छन् बैठकका एजेण्डा ?
मेरोन्यूज
२०७८ फागुन २० गते १५:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) रहेको छ ।
फाल्गुन १५ गते संसदबाट एमसीसी अनुमोदन गरिएपछि पार्टीभित्र विवाद चुलिएको छ । पार्टीमा विवाद चुलिएपछि त्यसैको निकासका लागि आजबाट बोलाइएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सबैभन्दा पहिले रिपोर्टिङ गर्दैछन् ।
प्रचण्डको रिर्पोटिङ लगत्तै एमसीसीबारेमा छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।
पार्टीको ६ वटा एजेण्डा मध्ये संगठनको काम अन्तर्गत केन्द्रीय समितिमा थप गर्ने पनि रहेको छ ।
बैठकमा स्थानीय निर्वाचनको तयारीबारेमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।
यस्तै, विविध विषयको एजेण्डामा कामवृक्षको शालिकबारे पनि छलफल राखिएको छ । माओवादी केन्द्रमा रामवृक्षको शालिकबारेमा विवाद कायमै छ ।

सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया