साना जलविद्युतको अवस्था चिन्ताजनक

सुर्खेत ,
कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।
कर्णाली प्रदेशका नाै जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्राे चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।
त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीकाे समेत सहभागिता थियो ।
सुर्खेत ,
कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।
कर्णाली प्रदेशका नौ जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।
त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीको समेत सहभागिता थियो ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया