नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
मेरोन्यूज
२०८२ फागुन २३ गते ९:५७

भादगाउँ, २३ फागुनः नेपाल मजदुर किसान पार्टीले वि.स. २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले जित हासिल गरेका छन् ।
भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए । उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे ।
त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाए ।
सम्बन्धित


















ट्रम्पले कर बढाउने धम्की दिएपछि चीनले के भन्यो ?
अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
मर्स्याङ्दी ड्याममा नुहाउने क्रममा एक जना बेपत्ता, खोजी जारी
पिएम कपः गण्डकीसँग कर्णाली पराजित
महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
प्रतिक्रिया