आज पनि माओवादी केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन २२ गते ७:०७

काठमाडौँ । गत शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीले एमसीसी अनुमोदन गराएकोलगायत विषयमा छलफल राखिएको छ ।
संसदबाट एमसीसी पारित भएकोसँगै नेता नारायणकाजी श्रेष्ठ पक्षले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्मक टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षले आरोप लगाएको छ ।
शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदन गर्न प्रचण्डले प्रस्ताव पेस गरेका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया