कांग्रेसले चुनाव लक्षित घरदैलो अभियानका लागि ७७ जिल्लामै नेताहरुलाई खटायो (सूचीसहित)
मेरोन्यूज
२०७८ फागुन २५ गते ६:५०

काठमाडौं । नेपाली कांग्रेसले फागुन २९ गतेबाट बैशाख २९ गतेसम्म ‘घरघर जाऔं कांग्रेस जिताऔं’अभियान सञ्चालन गर्दैछ। मंगलबार बसेको कांग्रेसको बैठकले सो अभियानका लागि सातै प्रदेशका ७७ जिल्लामा नेताहरुको जिम्मेवारी तोकेको छ । वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।
अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि फागुन २७ भित्र जिल्ला पुगिसक्नुपर्ने समेत मंगलबारको बैठकले निर्णय गरेको छ ।



सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया