भक्तपुर जिल्लाव्यापी तेक्वाण्दोे प्रतियोगिता हुने
मेरोन्यूज
२०७८ फागुन २५ गते ७:५८

भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो ९गेरोगी तथा पुम्से० प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।
न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ ।

सम्बन्धित
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया