भन्सार एजेन्टको लिखित परीक्षा स्थगित
मेरोन्यूज
२०७८ फागुन २७ गते १५:११

काठमाडौं,
भन्सार विभाग अन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ ।
फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन हुने लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
यस विषयमा उच्च अदालत पाटनबाट बिहीबार विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया