जसपाको संघीय परिषद्को बैठक सुरु
मेरोन्यूज
२०७८ फागुन २८ गते १३:४९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्को बैठक सुरु भएको छ । पार्टीका परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष भट्टराइले २३ पृष्ठ लामो राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताएका थिए ।
प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुनेलगायतका विषय समेटिएको छ । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ ।
सम्बन्धित
















यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
गगनले गरे देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत
‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने
कर्मचारी ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
प्रतिक्रिया