युक्रेनबाट भारत हुँदै स्वदेश फर्किए चार नेपाली
मेरोन्यूज
२०७८ फागुन २८ गते १५:४३

काठमाडौं । रुसी हमला जारी रहेको युक्रेनमा रहेका चार नेपाली भारत हुँदै स्वदेश फर्किएका छन् ।
युक्रेनमा रहेका भारतीय नागरिकलाई उद्धार गरिरहेको भारतीय विमानबाट चार जना नेपाली भारत हुँदै नेपाल आइपुगेका हुन् ।
भारतले अपरेशन गंगा नाम दिएर आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
अधिकांश नेपालीहरु भने युक्रेनबाट अन्य युरोपेली मुलुकमा छिरिरहेका छन् ।
हालसम्म करिब ६ सय नेपालीले युक्रेन छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया