सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि गगनले दिए दुई वर्षको तलब
मेरोन्यूज
२०७८ चैत १ गते १२:२४

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भएको छ । पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंगलबार बिहान सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
उनले उक्त उद्घाटनका क्रममा स्वास्थ्य केन्द्र सञ्चालनका लागि सांसद बापत प्राप्त २ वर्षको तलब सहयोग गर्ने बताएका हुन् । उनले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिन काठमाडौं वडा नम्बर ३० को वडा कार्यालयले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।
हाल उक्त स्वास्थ्य केन्द्रमा अहिले ९ जना महिला कर्मचारी मात्र कार्यरत छन् । २ जना स्वास्थ्यकर्मी वडाले खटाउने र स्वास्थ्यकर्मी वडाका हरेक घर पुगेर स्वास्थ्य अनुगमन गदै आएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया