पीर गीत बन्द गर्न दबाब दिनु गलत हो- दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको पीर गितले धेरैको मन छोएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा केही मानिस मौक़ा यही हो भनेर माओवादी पार्टी लाइ समूह बनाएरै सराप्न थालेका भन्दै ,उनले अन्य दलले पनि मेरो पार्टीले त्यस्तो अबस्था छैन भनेर ठोकूवा गर्न सक्छ सक्छ भन्दै प्रश्न गरेका छन् ।
‘माओवादीको विचारबाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने उसैलाई सत्तो सराप पनि गर्ने ?’ उनले भने,‘ पीर गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो ।
यस्तो छ गिरीको स्टाट्स
पीर गीत असाध्यै राम्रो ! मलाइ पनि छोयो ,धेरै लाइ छोएको हुनु पर्छ !तर केहि मानिस मौक़ा यही हो भनेर माओबादी पार्टी लाइ , समूह बनाएरै सराप्न थालेको पनि देखे, कुन चाहि पार्टी मा केहि मानिशको रजॉइं र केहि मानिशको हरि बिजोक छैन ? कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो अबस्था छैन भनेर ठोकूबा गर्न सक्छ ? उसैको बिचार बाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाइ गर्ने ?हो गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो ….
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया