तीन महिनापछि बल्ल भारतले पठायो शंकर शर्माको एग्रिमो
मेरोन्यूज
२०७८ चैत २ गते १४:३१

काठमाडौं । नेपालले भारतका लागि राजदूत सिफारिस गरेको शंकर शर्माको नाममा तीन महिनापछि वल्ल भारतले सहमति जनाएको छ। भारतले हिजो मंगलबारको मितिमा सहमति जनाउँदै (एग्रिमो) पठाएको छ ।
सरकारले गत कात्तिक ११ मा शर्मालाई भारतका लागि राजदुत बनाउने निर्णय गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ ९डिसेम्बर १०० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो ।
तर शर्माको नाममा भारतले अहिलेसम्म एग्रिमो दिएको थिएन । सागै राजदुत सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा पनि भारतले एग्रिमो पठाउन ढिलो गरेपछि नियुक्ति प्रक्रिया लम्बिएको थियो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया