राजस्व छली गर्ने तीन जनाविरुद्ध साढे १६ करोड बिगो दाबी
मेरोन्यूज
२०७८ चैत २ गते १५:५३
काठमाडौँ । राजस्व चुहावटको मुद्दामा तीन जनाविरुद्ध करिब साढे १६ करोड रुपैयाँ बराबरको बिगो कायम भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै १६ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।
विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखा परीक्षक सुनीलमान शाक्यविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले उनीहरूविरुद्ध बिगो आठ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ ।
सम्बन्धित













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया