थप ८२ जनामा कोरोना पुष्टि, २१३ जना संक्रमण मुक्त
मेरोन्यूज
२०७८ चैत २ गते १६:४२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
कूल चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार ३८२ जनाको एन्टीजेन परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया