नेपाललाई युएईले दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट
मेरोन्यूज
२०७८ चैत ४ गते १५:००

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अल आउट हुँदै एक सय ६८ रन बनाएको हो। युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०–४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए।
नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो। सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ।
सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
सम्बन्धित
















उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया