आइतबार, चैत १५, २०८२

एमाले अध्यक्ष ओली भोलि इलाम जाँदै

मेरोन्यूज २०७८ चैत ५ गते २१:५३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली भोलि इलाम जाने भएका छन्। सूर्योदय नगरपालिका आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन उनी इलाम जाने भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि जनसभालाई सम्बोधन गर्ने छन्। पार्टीको नीति विचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउन जनसभाको आयोजना गरेको एमाले जनाएको छ।

प्रतिक्रिया