सोमबार, जेठ ५, २०८२

इंग्लिस प्रिमियर लिग :आर्सनल अन्तिम चारमा

मेरोन्यूज २०७८ चैत ६ गते ६:३८

काठमाडौं । बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १(० अन्तरले हराएको छ ।

आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ

प्रतिक्रिया