न्याय सेवाका ११ जना सहसचिवसहित १८५ कर्मचारीको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ चैत ६ गते १७:२८
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ।
आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारी एकैपटक सरुवा गरेको हो।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ।
सम्बन्धित
















वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया