यसरी प्रवेश गरिन अभिनेत्री करिश्मा मानन्धर एमाले (तस्विरसहित)
काठमाडौं । राजनीतिमा कखरा सिक्दै गर्दा डा बाबुराम भटटराईको नयाँ शक्ति पार्टीमा लागेकी करिश्मा मानन्धर अन्तत : अहिले एमालेमा प्रवेश गरेकी छिन् । केही समय भटटराईलाई छोडेर निश्किय वसिरहेकी मानन्धर सोमबारबाट एमाले प्रवेश गरेकी छिन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।
मानन्धरले पनि पार्टी प्रवेश कार्यक्रममा ओलीको इनर्जी देख्दा ताजुव नै लाग्ने गरेको र आफुले अन्यत्र गएर पार्टीहरुका विषयमा कुरा गर्दा पनि एमाले राम्रो पार्टी भएको बताउने गरेको भन्दै गुणगान पनि गाईदिइन् ।
त्यक्ति मात्रै होइन, उनले कुनै शर्त र सम्झौता गरेर आफु एमालेमा नआएको पनि बताइन् । तर फेरि सँगै भनिन्, एमालेले दिने जिम्मेवारी स्वीकारेर काम गर्छु ।
फिल्मको छायांकनको काम वीचमै रोकेर आफु पार्टी प्रवेशमा आएको र फेरि यो काकर्यक्रम सकेर उत्तै जान लागेको पनि मानन्धरले त्यस अवसरमा बताएकी थिइन् ।
हेर्नुहोस तस्विरहरु




















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया