म्यादी प्रहरी बन्न जुम्लामा १२ सय आवेदन
मेरोन्यूज
२०७८ चैत ८ गते १६:०३

काठमाडौँ । जुम्लामा म्यादी प्रहरी भर्ना खुलेको तीन दिनमा १२ सय जनाको आवेदन दिएका छन्। स्थानीय तह निर्वाचनका लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन्।
आवेदन दिन आउनेको संख्या दिनहुँ बढिरहेको छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरी भन्छन्, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो, तर १२ सयको दरखास्त परिसक्यो।’
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्षभन्दा तलाका सबै नागरिकले दरखास्त दिन सक्ने छन्। उनले भने, ‘पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइने छ।’
सम्बन्धित
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया