काठमाडौँ गोकर्णेश्वरमा पुरुषको शव फेला
मेरोन्यूज
२०७८ चैत ९ गते १९:५७
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा पुरुषको शव फेला परेको छ । अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
सडक खन्ने क्रममा शव भेटिएको हो । शवको सनाखत हुन सकेको छैन ।
शव भेटिएसँगै प्रहरीको अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटना स्थलमा पुगेको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया