५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप प्रयोगको स्वीकृति दिने
मेरोन्यूज
२०७८ चैत ११ गते १४:०५

काठमाडौं । औषधि व्यवस्था विभागले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको फाइजर खोप प्रयोगका लागि स्वीकृति दिने भएको छ ।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने पक्रिया अघि बढाइरहेको छ ।
विभागका प्रवक्ता सन्तोष केशीले औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले सो खोप प्रयोग अनुमति दिने निर्णय गरेको जानकारी दिए । सरकारले हाल ११ वर्षभन्दा माथिका नागरिकका लागि दिएको थियो ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया