सेनेगलमाथि इजिप्टको जित
मेरोन्यूज
२०७८ चैत १२ गते ७:५९

काठमाडौं । विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले सेनेगललाई हराएको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको हो ।
कायरोमा भएको खेलमा आत्मघाती गोलबाट इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए ।
जुन गोल इजिप्टको जितमा निर्णायक बन्यो । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ । विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
विश्वकप छनोट प्ले अफ अन्तर्गत नै घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् ।
सम्बन्धित
















३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया