सलमान खानको आगमनप्रति ध्यानाकर्षण
मेरोन्यूज
२०७८ चैत १२ गते १७:५२

काठमाडौँ । ओडिसी इन्टरटेनमेन्टले आगामी जेठ १४ गते काठमाडौँको दशरथ रंगशालामा भारतीय अभिनेता सलमान खान ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको मालेमाका लागि विश्व मञ्चले ध्यानाकर्षण गराएको छ ।
नेपाली कलाकारलाई जनताबाट अलग गर्ने उद्देश्यले भारतीय कलाकार काठमाडौँ ल्याउन लागिएको भन्दै विरोध जनाइएको हो । यो कार्यक्रमले सिंगो नेपाली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने निश्चित छ ।
विश्व मञ्चले करोडौं खर्च गर्ने कुरा सह्य हुन नसक्ने जनाएको छ । अभिनेता खानका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्मको टिकट कायम गरिएको छ ।

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया