एमाले बैठकमा ओलीले गराए वाङसँगको वार्ताबारे जानकारी
मेरोन्यूज
२०७८ चैत १३ गते १६:३०

काठमाडौँ । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको वार्ताबारे जानकारी गराएका थिए । यस्तै, बैठकमा आसन्न निर्वाचन, दलीय गठबन्धनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।
सम्बन्धित
















प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया