ग्लोबल गोरखा समाजका अध्यक्ष अधिकारी एनआरएनएको उप-महासचिवमा सर्वसम्मत चयन

काठमाडौं । प्रवासी गोरखालीहरु को साझा संस्था ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको १० औ महाधिवेशन (विश्व) सम्मेलनबाट उप-महासचिव पदमा सर्वसम्मत चयन भएका छन् ।।लामो समय विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा रहेर काम गर्दै आएका अधिकारी संघको १० औं महाधिवेशनबाट उप-महासचिव निर्वाचित भएका हुन् । अधिकारीले आफुलाई लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफुलाई स्थापित गरिसकेका छन् ।अधिकारीले अध्यक्षकी प्रत्यासी रविना थापाको समुहबाट महासचिव पदमा उम्मेदवारी दिएका थिए ।
एनआरएनए अभियानमा संक्रिय व्यक्तित्व विनय अधिकारी (बेलायत) महासचिव पदको बलियो प्रतिस्पर्धीको रुपमा देखिएका थिए । तर संघको महाधिवेशमा पदाधिकारीहरु सर्वसम्मत चयन हुने प्रक्रियामा अग्रजहरुकोअथक प्रयास र मेहनत आम गैर आवासिय साथीहरुको समेत भावना मिल्न पुगेकोले एक कदम पछाडी हटेर सहमती,सहकार्यको बाटो अपनाएको अधिकारी बताउँछन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया