एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बालुवाटारमा बस्दै
मेरोन्यूज
२०७८ चैत १४ गते १०:१३

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचितको पहिलो कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
संघका उप-महासचिव विनय अधिकारीले संघको बैठक संघको केन्द्रीय कार्यालय बालुवाटारमा बेलुकी ४ बजे बस्न लागेको जानकारी दिए ।
संघको आइतवार सम्पन्न १० औं महाधिवेशनबाट अध्यक्षमा तीन जना चयन भएका छन् । जसमा रविना थापा, कुल आचार्य र डा. बद्री केसी छन् । तीन अध्यक्षको अध्यक्षतामा अध्यक्षले ९५ जना पदाधिकारीको चयन गरेका थिए ।
तीनै अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो । संघका पदाधिकारीहरुले आजै सपथ लिने कार्यतालिका तय गरिएको छ ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया