साताको तेस्रो दिन पनि नेप्सेमा गिरावट
मेरोन्यूज
२०७८ चैत १५ गते १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मंगलबार पनि गिरावट आएको छ । आइतबारदेखि घट्न थालेको नेप्सेमा आज १४ अंकले गिरावट भएको हो ।
साताको तेस्रो दिनसम्म नेप्सेमा गिरावट आएको हो । नेप्सेमा आइतबार ४१ अंक र सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज १४ अंकले गिरावट भएको हो ।
आज कूल एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । होटल र टुरिजम समूहबाहेक सबैको नेप्से घटेको छ । होटल र टुरिजम समूहमा भने २५ अंकको सुधार आएको छ ।
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया