मन्त्रिपरिषद बैठक जारी, एआईजी नियुक्तिको तयारी
मेरोन्यूज
२०७८ चैत १७ गते ९:१९

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी । केहीबेरअघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक जारी छ । आजको बैठकले एआईजी नियुक्ति गर्ने प्रवल सम्भावना रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहित गोर्खापत्रको जीएम, नियुनतम पारिश्रमिककाे अध्यक्ष लगायत विभिन्न स्थानमा नियुक्तिको सम्भावना रहेको स्रोत बताउँछ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया