थप २५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको दर घट्दो
मेरोन्यूज
२०७८ चैत १७ गते १६:२१
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार आज ८९ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । हाल देशभर एक हजार ८१ संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया