यौन दुर्व्यवहारको आरोपमा स्याङ्जाका एक शिक्षक पक्राउ
मेरोन्यूज
२०७८ चैत १८ गते १३:३७

कास्की । स्याङ्जामा यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीलेलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत फागुन ३० गते बिहान साढे १० बजे शिक्षक रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेका थिए । सोही आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारकै शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया