अध्यक्ष ओली आज टोखा जाँदै
मेरोन्यूज
२०७८ चैत २० गते ८:३९

काठमाडौँ । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुने भएको छ ।
काठमाडौँको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्ने छन् ।
अध्यक्ष ओली शनिबार खोटाङ पुगेका थिए । उनी त्यसअघि पश्चिम तराईका जिल्लामा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।
सम्बन्धित
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया